आज पनि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिए लगत्तै कांग्रेस सांसदहरुले पुनः सांसद अवरोध गरेका छन् ।तत
गृहमन्त्रीले जवाफ जारी राखेका बेला कांग्रेसका सांसदहरु आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरेको उद्घोष गर्दै बैठक स्थगित गरे । अर्को बैठक भोली बस्ने जनाइएको छ ।

LEAVE A REPLY