काठमाडौं उपत्यकाभित्र ,१६७ जनामा डेंगु सङ्क्रमण,कुन जिल्लामा कति ?

काठमाडौं । उपत्यकाभित्र१६७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्येकाठमाडौंका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौं उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जानकारी दिएको छ ।

देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाडौंमा उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको उल्लेख गरीएको छ ।

LEAVE A REPLY