जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौं ।नेकपाएमालेले नेपालीकांग्रेस सँगम मिलेर सरकार बनाउने भए पछि नेकपाएमाले , जनता समाजवादी पार्टीजसपाका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।अब रास्वपाले पनि राजीनामा दिने भएका छन ।् रास्वपा हिजै राजीनामा दिन भन्दै राजीनाममा लेखेर प्रधान मन्त्री निवास पुगेका थिए तर प्रधानमन्त्रीले केही दिन पर्खिनुहोस भने पछि राजीनाा खल्तीमा राखेर फर्किएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाएका हुन् । जसपाकी हसिना खान स्वास्थ्य राज्यमन्त्री थिइन् ।
अशोक राई नेतृत्वको जसपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

LEAVE A REPLY