बागमती प्रदेश सरकारद्वा रागाडी भाडा समायोजनः, कहाँको कति ?

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ।
यो समायोजना काठमाडौं उपत्यका र बागमती प्रदेशभित्रका सहर—बस्तीमा लागू हुने भाडादर हो।
प्रदेशभित्रको भाडादर प्रदेश सरकारले तोक्ने नियम छ भने अन्तरप्रदेश भाडादर केन्द्रीय सरकारले तोकेको छ।
२८ चैत, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ ।
यो काठमाडौं उपत्यकाभित्र र काठमाडौंबाट बागमती प्रदेशभित्रका सहर—बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजना गरिएको भाडादर हो ।
एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ । यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।

LEAVE A REPLY