देशका समस्याहल गर्न कांग्रेस–एमाले एक भयोै.ः प्रकाशशरणमहत , कांग्रेस सांसद तथा पूर्व अर्थमन्त्री

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथापूर्वअर्थमन्त्रीडा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताउनु भएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताउनुु भयो ।

उहाँले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताउनु भयो संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको पनि बताउनु भयो ।

LEAVE A REPLY