भोली केपीशर्मा ओलीले प्रधान मन्त्रीमा नियुक्ति पाउने शपथ पनि भोली नै 

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार साँझ ५ ः ३० बजेसम्म ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने समय दिइएको छ । आइतबार साँझ नै ओलीको सपथ ग्रहणसमेत हुनेछ ।
शुक्रबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाएका थिए । ।

LEAVE A REPLY