प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकाछन्।
महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ। बडाल यसअघि पनिकेपी ओलीको पालामा चैत ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।
काठमाडौँ । नेपाली काँग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।
केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा...
काठमाडौं ,सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको सुदूरपश्चिमले चार विकेट गुमाएर १६९ रन बनायो। सुदूरपश्चिमका लागि...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। आसन्न ११औं महाधिवेशनलाई ध्यानमा राखेर भएको...