भोलीको कुशेऔंसी , आजै हरेक पूजा पसलहरुमा हरियो कुश , यो सस्कृतिकि विक्रिती ? भोली विहान नै मन्त्र पढ्दै कुश काट्दै , २ ,४ वटा उखेल्दै मुठा पार्नु पर्ने होईन र धार्मिक विधिअनुसा ?
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा दशकौँदेखि देउवा नै डडेल्धुराको राजनीतिक पहिचान र ‘ब्राण्ड’ बन्नुभएको छ । २०४८ सालदेखि निरन्तर डडेल्धुरा...
काठमाडौं । काठमाडौंकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरिनुभएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना...
सविन निरौला प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, मोरङ–६
सविन निरौला राष्ट्रिय राजनीतिमा चर्चित र चिरपरिचित नाम हो । विद्यार्थी समयदेखि नै राजनीतिमा सव्रिmय रहनु भएका निरौलालाई...