मौसमबारे जल तथा मौसम विज्ञान विभागद्वा प्राप्त जानकारी

wf}nflul/, u'hf{nufot lxdfn DofUbL #) ;fpgM k"jL{ ?s'd, DofUbL / afUn'ªdf km}lnPsf]] 9f]/kf6g l;sf/ cf/Ifsf] u/kf5]8f bxvs{af6 a'waf/ laxfg b]lvPsf] wf}nflul/, u'hf{nufot lxdfn . tl:a/M ;Gtf]if uf}td÷/f;;

काठमाडौँ। आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू(भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

LEAVE A REPLY