नेपाल खेलकुद पत्रकार मञ्चले दियो,पलेसालाई अवार्ड

काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेसा गोवर्द्धनले पाएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पलेसाले यो अवार्ड पाएकी हुन् ।
हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएको हो । पलेसाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कास्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।पलेसालाई हार्दीक बधाई ।

LEAVE A REPLY