ताप्लेजुङ केन्द्र भएर गयो, ४.६म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि गएको शुक्रबार बझाङको गडराय केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

LEAVE A REPLY