सहकारी प्रकरणमा फरार रहेका व्यक्तिहरु उपलव्ध गराइृ दिन सरकालाई समितिको निर्देशन

काठमाडौं । सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ । फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जनलगायत रहेका छन् ।

LEAVE A REPLY