सभामुख घिमिरे आज राति १० वजे कम्बोडिया जाने

काठमाडौं , सभामुख देवराज घिमिरे शुक्रबार कम्बोडिया जाँदै छन्। राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे राति सवा १० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
शनिबारदेखि सोमबारसम्म सहासभाका विभिन्न बैठक र कार्यक्रममा सहभागी भएर सभामुख घिमिरे मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

 

LEAVE A REPLY