काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनु भएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
सुदामा ताजा समाचार
आज दुई संसदीय समितिको बैठक बस्दै,
काठमाडौं ,संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको बैठक बिहीबार बस्ने तय भएको छ।
बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनबारे छलफल...
रवि लामिछानेको मुद्दामा आज जवाफी बहस सकिए पछि थुनछेक आदेश आउने...
काठमाडौं , सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयलेआज जवाफी बहस सक्ने तयारी गरेको छ।
सरकारी वकिलको कार्यालयको तर्फबाट समयमै बहस सकिए आजै...
प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन विराटनगरमा हुने
काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ ।
प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा...
रौतहटमा शीतलहर ः जनजीवन प्रभावित, विद्यालयहरू धमाधम बन्द
गौर ,रौतहट दगायत तराई–मधेशका जिल्लाहरुमा लगातार २ दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको छ।बाक्लोशीतले सर्वसाधारणलाई घरबाहिर निस्किन कठिन बनाइएको हो।
मंगलवार विहान गएको भुइँचालोअगाडि मौसम...
आगामी माग ५ गते ललितपुरको जावलाखेलमा बाईरो च्याम्पीयन डग शो आयोजना...
काठमाडौँ । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो...