सरकार विरुद्ध विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक
नेकपा माओवादी केनद्रको संसदीयदलको कार्यलयमाजारी रहेको छ।
बिहान ९ बजेबाट सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी भएका छन्।

LEAVE A REPLY