सीजी मोटर्सद्वारा मधेध प्रदेशमा ईभीको विस्तार

मधेश प्रदेश ्र , इलेक्ट्रिक भेहिकल ईभीको नं. १ वितरक सीजी मोटर्सले बिरगञ्ज, मधेश प्रदेशमा आफ्नो इभी सेवा सुरु गरेको छ। यसले नेपालमा इलेक्ट्रिक भेहिकलको प्रयोग बढाउने दिशामा ठूलो कदम चाल्दै विश्वविख्यात ईभी ब्रान्डहरू जस्तै एभाट्र, एक्सपेंग, नेटा, एआईओन भी, एआईओन वाय, र रिडारा लाई परिचय गराएको छ। यी उन्नत तथा पर्यावरणमैत्री यातायात समाधानहरूले मधेश प्रदेश क्षेत्रका ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY