दिङ्लालिएकता समाजले आगामी चैत्र ९ गते भक्तपु्रको सल्लाघारीमा पुर्नमिलन भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा सहभागी हुन चाहनुहुने र काठमाण्डौ उपतयकामा बसोबास गर्दै आउनु भएका सम्पूर्ण दिङ्लालिहरुले यहि फाल्गुन मसान्त सम्ममा निम्नानुसारको नाम र बैक खातामा प्रति व्यक्ति रु . १५०० का दरले रकम जम्मागराउन हुन हार्दिक अनुरोध गर्दछु ।
नाम ः रामबोगटी
बैक ः नविल बैक
बैक खाता नंबर ः ४९१००१७५०५३५६
माध्यम ः क्यूआरकोड
नोट ः १० वर्ष सम्मका बालबालिका र ८० वर्स माथिका बृध्द्धरुलाई निशुल्क गरिएको छ ।