शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

बिशेष

विदेशमा रहने नेपालीहरुका लागि जसपाको अभिमुखिकरण कार्यक्रम

असोज ७ गते, काठमाडौं । देशभन्दा बाहिर बस्ने नेपालीहरु लक्षित गरी जनता समाजवादी पार्टी (जसपा)ले विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने…

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको विकास क्रमशः भइरहेपनि अपेक्षित रुपमा प्रगति हुन नसक्नुका पछाडि रहेका समस्याहरुको पहिचान गरेको…

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेट भएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा एक…

प्रधानमन्त्री प्रचण्ड चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ ।

चीनको हाङ्चाउ सहरको…

सीसँगै देखिए एसियन गेम्स उद्घाटनका पाहुना

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन्।

एसियाडका खेलहरु २ गते नै सुरु…

सरकार र शिक्षकहरुबीचको वार्ता सफलः शनिबारदेखि नै आन्दोलन फिर्ता हुने

काठमाडौँ । गत तीन दिन देखि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सफल भएको छ ।  शुक्रबार गृहमन्त्रालयमा भएको वार्तामा…

आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता

असोज ५ गते, काठमाडौँ । असोज ३ गते देखि देशभरका शिक्षकहरुले काठमाडौंमा आई आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षक…

किन सेलाउदै गइरहेका छन् चर्चित कहलिएका काण्डहरु?

असोज ५ गते, काठमाडौं । नेपाल काण्डैकाण्डको देश हो भनेर विश्व सामु चिनाइरहनु पर्दैन । विगतदेखि वर्तमानसम्म नेपालमा विभिन्न…

बालसुधार गृह तोडफोड हुनुमा दोषी को ?

असोज ५ गते, काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा पनि तोडफोड भएको छ । सुधार…

दुई महिनामै पाँच अरब बराबरको विद्युत निर्यात

असोज ४ गते, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु चालु आव २०८०÷८१ को साउन–भदौमा मात्रै ५ अर्ब ४३ करोड…

विद्यालय छाडेर आन्दोलनमा जाने शिक्षकलाई मयेर बालेनले कारवाही गर्ने

असोज ४ गते, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेनले विद्यालय छाडेर आन्दोलनमा जाने शिक्षकलाई मयेर बालेनले कारवाही गर्ने भएको…

अमेरिकाले बनायो कृत्रिम सूर्य

 

कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको…

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

४ असोज गते , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्ने भएको छ । कांग्रेसको बैठक दिउसो…

देशभरका शिक्षकहरुद्वारा काठमाडौंमा भव्य आन्दोलन

असोज ३ गते, काठमाडौँ । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएका छन् । सरकारले संसद सचिवालयमा दर्ता…

आजबाट द्रुत बसको उद्घाटन गरिने

असोज ३ गते, काठमाडौं । संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ…

दस हजार झोलुङ्गे पुल

असोज ३ गते, काठमाडौं । काठमाडौँ । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी…

टिकापुर घट्नाका तीन जना कैदीलाई सजाय मिनाह

असोज ३ गते, काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेका ६७० कैदी मध्ये ३…

क्यानडाली कुटनीतिज्ञलाई देश छाड्न पाँच दिनको समय

असोज २ गते,  काठमाडौं । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ । क्यानडाले शिख नेताको हत्यामा…

मजदुरहरुबीच झडप हुँदा एकको मृत्यु

२ असोज,बुटवल । मजदुर मजदुरबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने ३ गम्भीर घाइते भएका छन् ।…

YOU MAY ALSO LIKE