काठमाडौं , प्रानमन्त्री केपी शर्मा ओलीले यस पटक थाइल्याण्ड भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेज्द्रमोदी सँगको भेट अत्यन्त सुमधुर रहेको र भेटले आफुलाई धेरै खुशी बनाएको बताउनु भएको छ । भेटका क्रममा आफुले मोदीलाई सगरमाथा संवादमा आउन निम्ता गरेको तर त्यस समयमा मोदी युरोप भ्रमणमा जाने तय भएकाले आउन नपाउने कुरा मोदीले बताउनु भएको सन्देशशनिबार थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भयो ।
तर,मोदी जी नहाए पनि भारतबाट राम्रै स्तरको उपस्थिति हुने प्रधानमन्त्री ओलीले बताउनु भयो ।