राष्ट्रिय जनमोर्चा द्वारा संघीयता खारेजीको माग

काठमाडौँ , संघीयताको खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले राजधानीमा आन्दोलन शुरु गरेको छ। राजमोले आज मात्रैहोइन पार्टी दर्ता भए देखी नै संघीयताको खारेजीको माग गर्दै आएको हो । काठमाडौँको शान्तिवाटिकामा आइतबार पनि सभा गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध साताव्यापी आन्दोलन शुरु गरेको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको नाममा सत्तामा बस्नेले लुट्ने काम गरेकाले जनतामा असन्तुष्टि देखिएको बताए।

LEAVE A REPLY