सरकार र शिक्षक महासंघबीच वार्ता हुँदे

काठमाडौं । शिक्षा ऐन जारीको माग राख्दै केही दिनयता आन्दोलनरत शिक्षक र सरकारबीच अहिले वार्ता भईरहेको छ । शिक्षकहरुले शिक्षा ऐन नबनिकन आफ्नो कार्यक्षेत्र नफर्किने अडान लिए पछि सरकारले वाता गरेर समाधान खोज्न वार्तामा बोलाएको हो ।
सरकार र नेपाल शिक्षक महासंघ सरकारबीच साँझ ५ बजे वार्ता हुने तय भएको हो ।
यसैक्रममा तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ । शिक्षकहरुको यो पटकको आन्दोलन आज भएको सहमति पछि रोकिने आन्दोलन रत एक शिक्षकले बताए ।

LEAVE A REPLY