एमालेको सचिवालय बैठक आज दिनको साढे ११ बजे बस्दै

काठमाडौं । नेकपा एमाले ले सचिवालय बैठक आजका लागि बोलाएको छ ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

LEAVE A REPLY