सुदामा ताजा समाचार
ग्लोबल आइएमई बैंकले ल्यायो, रुफटप सोलार कर्जा योजना
ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजनाल्यअएको छ ।
यस कर्जाको मुख्य...
गैरआवासीय नेपाली संघएनआरएनएको एकता महाधिवेशन वैशाख २०–२२ गते हुँदै
काठमाडौं । लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघएनआरएनएको एकता महाधिवेशन यही वैशाख २० देखि २२ गते अर्थातमे ३ देखि ५, २०२५ मा काठमाडौंमा...
निर्माता विनोद पौडेल चलचित्र अभिमन्युकोतयारीमा
काठमाण्डौं । सर्बकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको तयारीमा छन् । आगामी भदौ २७ गतेलाई प्रदर्शन...
आफुलाइ गैरकानुनीरुपमा थुनामा राखिएको हुदा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराँए ः...
काठमाडौँ। रास्वपाका सभापति रवि लामीछानेलेआफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेको बताएका छन्।
लामिछानेले आफूलाई...
विदेशको जस्तो मिहिनेत नेपालमा गर्नुहोस ,प्रसस्तै संभावनाहरु छनः अध्यक्ष चन्द्रप्रसाद ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको...