यी हुन् नेपालराष्ट्रबैंकका संभावित भावी गर्भनर

काठमाण्डौ, गतचैत्र २४ गते महाप्रसाद अधिकारीले अवकाश लिए पछि नेपाल राष्ट्रबैंकामा गर्भनरको पद खाली छ । सत्ताधारी दल नेपाली कांग्रेस र नेकपाएमाले विच कुन पक्षको गर्भनर राख्ने भन्ने सहमति जुट्न नसक्दा गर्भनर नियुक्तिमा ढिलाइ भएको हुन सक्ने बताइदै आइएको भए पनि अब नेपाल राष्ट्रबैकले केहि दिन भित्रै नयाँ गभर्नर पाउने भएको छ । राष्ट्र बैंंकमा वरिष्ठताको आधारमा तेस्रो नम्बरमा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवाबीच सहमति भएको स्रोतको दावी छ । भट्टको नाममा कांग्रेसमा कुनै विमति नभएको बुझिएको छ । राष्ट्र बैंककै कर्मचारी भएकाले पनि गभर्नर नियुक्ति विवादमा नपर्ने अवस्था बन्दै गएको देन्छि ।
यसअघि चर्चामा ल्याइएका राजेन्द्रकिशोर क्षेत्री, डेपुटी गभर्नर निलम ढुंगानाबारे चर्को प्रतिक्रिया जनाएपछि कांग्रेसले नयाँ नाम अघि सारेको हो । यस सँगै नेपालराष्ट्रमा डा. गुणकर भ्ट गभर्नर बन्ने निश्चित जस्तै भएको छ । चैत २४ गते महाप्रसाद अधिकारीको अवकाशपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ ।ब्

LEAVE A REPLY