आफुलाइ गैरकानुनीरुपमा थुनामा राखिएको हुदा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराँए ः अध्यक्ष लामीछाने

काठमाडौँ। रास्वपाका सभापति रवि लामीछानेलेआफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेको बताएका छन्।
लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् । गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिन्छ । त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्छ ।

LEAVE A REPLY