प्रतिनिधि सभाको बैठक आज दिनको १ वजे बस्दै

काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले आज असार २३ गते प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । अपराह्न १ बजे बस्ने बैठकमा
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्नेुहुने कार्यसूची तय भएको नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताउनु भयो । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको वर्तौलाले जानकारी दिनु भयो ।

LEAVE A REPLY