काठमाण्डौ, राष्ट्रिय बीमा कम्पनि लिमिटेडले कम्पनीसञ्चालक समितिको ४४४ औं बैठकको निर्णय अनुसार आज गत आििर्थक वर्ष २०७५÷७६ र २०७६÷ ७७ को तेस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । कम्पनी ऐन २०६३ को दफा १०९ बमोजिम तयार गरिएको सो प्रतिवेदन राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष दिनेश उपाध्यायले प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार राष्ट्रिय राष्ट्रिय बीमा कम्पनी लिमिटड नेपाल सरकार मन्त्री परिषदबाट मिति २०७१÷०१ ÷२३ को निर्णय बमोजिम राष्ट्रिय राष्ट्रिय बीमा सस्थान ऐन २०२५ अनुसार स्थापना भई जीवन तथा निर्जिवन बीमाको कारोवार गर्दै आएको राष्ट्रिय बीमा सस्थानको निर्जीवन ब्यवसाय अलग सस्थाबाट सञ्चालन गर्ने निर्णय बमोजिम मिति २०७१÷०२ ÷२८ पव्लिक कम्पनीको रुपमा दर्ता भई बीमा समितिबाट मिति २०७१÷०३÷२७ गते बीमक दर्ता प्रमाण पत्र प्राप्त गरी मिति २०७१÷०४÷१८ गतेबाट ब्यवसायिक कारोबार शुरु गरेको सस्था हो । जस्ले आ.व .२०७५÷७६ र २०७६÷७७ मा भए गरेकावार्षिक प्रतिवेदनहरु प्रस्तुत गरेको छ जो यसप्रकार रहेको छ ः–









