नेपाल इन्स्योरेन्स कम्पनी गोल्ड अवार्डबाट सम्मानीत

काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्येको नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल आईक्यान द्धारा हालै होटल ¥याडिसनमा आयोजित एक भव्य समारोहका बीच आइक्यानले कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो ।
उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई अवार्ड र सम्मान पत्रप्रदान गर्नु भएको थियो । ।p

LEAVE A REPLY