मनोहरामा महाँनगर टोली र सुकुमबासी बिच झडप

काठमाडौँ । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा झडप भएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजरसहित पुगेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका थिए । स्थानीयको प्रतिकारपछि अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सुकुम्बासीहरुले मनोहरा किनारमा जर्वजस्त बस्ती बढाउदै लगेपछि सुकुम्बासीहरुकै सुरक्षाका लागि र नदी किनार हराभरा बनाउन महानगरपालिकाले डोजर लाउन बाध्य भएको जनाएको छ ।

LEAVE A REPLY