काठमाण्डौ,कल्प इम्पायर वेमेन (३१ महिला जनप्रतिनिधिहरुको समूह)ले आगामी पौष १८ गते देखि २२ गते सम्म काठमाण्डौमा शी लिड्स दोस्रो संस्करण भव्यताकासाथ सम्मपन्न गर्ने भएको छ । कल्प इम्पायर वेमेनले आज मंगलबार राजधानीमा पत्राकार सम्मेन गरी सो कुराको जानकारी गराएको हो । जानकारी अनुसार राजनीतिमा महिला, महिलास्वास्थ्य, उद्यमशीलता र किशोरी शसक्तिकरणका क्षेत्रमा४ वर्ष देखि कार्यक्रम तथा वकालत गर्दैआएकोआएको कल्प वेमेन नेपालले ३ दिने उत्सव आयो जना गर्दै छ ।
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरु सुकर्मलाई संचार गर्ने हेतुले आयोजना गरीएको कार्यक्रम हो । २०८१ साल पौष १९ गते पनि कामाण्डौमा शी लिड्स आइकन पहिलो संस्करण सम्माननीय प्रधान मन्त्रीको प्रमुख आतित्थ्यमा सम्मपन्न भएको इम्पायर वेमेनले जानकारी दिएको छ ।
दोसा्रे संस्करणमा १३१ वटा आवेदन प्राप्त भएकोमा प्रकृया पुरा भएका १११ आवेदन रहेकोमा प्रदेशबाट २०, मधेश प्रदेशबाट १२ ,बागमति प्रदेशबाट १७, गण्डकी प्रदेशबाट १६, लुम्बिनीप्रदेशबाट १६, कर्णली प्रदेशबाट १२ , र सुदर पश्चिम प्रदेशबाट १६ आवेदन प्राप्त भएका र जसमध्ये प्रमुख,अध्यक्षको कुल संख्या १० र उपप्रमुख, ेउपाध्यक्षको कुल संख्या १०१ रहेको जानकारी दिईएको छ ।
१३१ जना महिला जनप्रतिनिधिको आवेदनबाट निर्णायक मण्डलमा रहेका अष्टलक्ष्मी शाक्य( वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्यमन्त्री ) श्री चारु चड्डा ( सञ्चार तथा ब्राण्ड रणनीतिज्ञ ) र सरु जोशी (लैगिकता र समानता विशेषज्ञ) टोलीले कोशी प्रदेशबाट ४, मधेशप्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशाट ४ र सुदुर पश्चिबाट ५ जन गरी जम्मा ३१ जना प्रेरणा दायी पहिला जन प्रतिनिधिहरु छनौट गरेको छ । जस्मा ७ जना प्रमुख पद र २४ जना उपप्रमुख पद रहेका छन् ।
छनो हुनु भएका ३१ प्रेरणादायी जनप्रतिनिधिहरुः
े









