२०८२ पौष १८ गते देखि २२ गते सम्म काठमाण्डौमा हुने कार्यक्रमकामा शी लिड्स आइकन दोस्रो संस्करणका लागि
छनोटहुनुभएका ३१ प्रेणादायी महिला जनप्रतिनिधिहरुको लिष्ट र कार्यक्रम यसप्रकार रहेको छ ।
२०८२ मार्ग ९ गते सरोकारवाला निकाय संगको भेटघाट ,जनप्रतिनिधिहरुको उत्सव पौष १८, १९ र २० गते ,पौष २२ गते अवार्ड समारोह,तय गरिएको शी लिड्स सचिवालय बालुवाटारले जनाएको छ ।









