जंगी अड्डामा जेनजीको नाराबाजी

२५ भदौ, काठमाडौं । जंगीअड्डामा भएको आगमी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै नारावाजी हुन थालेको छ ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन्
हिजो सम्म मिलेर आन्दोलन गरेका र आन्दोलन सफल भएपछि आज जंगी अड्डामा वार्ता गर्न जाँदा वार्ता नमिल्नुको कारण जेनजीहरुनै राजतन्त्रवादी र गणतन्त्र वादी दुई खेमाका पर्नु हो भन्ने कुराको पुष्टि बार्तामा भएको विवादले गरेको छ । गणतन्त्रवादी सर्व स्वीकार्य व्यक्ति पूर्व प्रधान न्यायाधीश शुशीलाकार्कीको नेतृत्वमा सरकार गठन गर्न चाहने र राजन्त्रवादी दुर्गा प्रसाईनेतृत्वमा सरकार गठन गर्न चाने भएकाले नेतृत्व चयनमा सहमती जुट्न सकेको छैन । जुन पक्षको बहुमत पुग्छ उसैको नेर्तत्तवमा सरकार गठन हुने सम्भावना रहेको छ ।

LEAVE A REPLY