काठमाडौँ। भाद्र २७ गते प्रधान मन्त्रीमा नियुक्त हुनु भएकी पूर्व प्रधानन्यायाधिस सुशीला कार्कीले सरकारका काम प्रभावकारी रुपमा गर्न आज ४ जना मन्त्रीहरु थप गर्नु भएको छ ।थपीएका चार नवनियुक्त मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शपथ ग्रहण पनि गरी सकेका छन्। साथै पदभार ग्रहण पनि गरेका छन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जगदिश खरेलले सञ्चार तथा सूचना मन्त्रालय, र मदन परियारले कृषि मन्त्रालयको शपथ लिएका हुन्।
यसैबीच, अतिरिक्त स्वास्थ्य सचिव डा.संगीता मिश्राको नाम मन्त्रीका लागि सिफारिस भएको भए पनि अन्तिम समयमा रोकिएको छ ।