हिन्दुहरूको महान चाड विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लामो लान थमलेबमे छ ।वर्षाका कारण उत्पन्न हुने पहिरो र सुख्खा पहिरोले बाटो जोखिम युक्त भए पनि त्यसको कुनै परवाह नगरी यस्तो लामो लाइन लाग्नुले दशै साच्चैको महत्वपूर्ण पर्व रहेछ भनेर नयाँ पुस्तालाई पनि ज्ञान भएको छ । उता लाइन त्यसरी लागको छ भनें यता काठमाण्डौका चोक , र सडक लगायत सानसुन हुन थालेका छन् ।









