जेनजी आन्दोलनमा मृत्यु,हुनेको संख्या ७६ पुग्यो

काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनमा सहभागी भएका एकजना प्रदर्शनकारीको हिजो सोमबार मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारका क्रममा लक्ष्मण राईको निधन भए सँगै मृत्यू हुनेको सख्या ७६ पुगेको हो ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईलाई २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो । उनलाई ट्रमा सेन्टरमा राखी उपचार भइरहेकोमाहिजो मृत्यु भएको हो ।

LEAVE A REPLY