काठमाडौँ । नेकपाएमाले र नेकापा माओवादीकेन्द्रको मिलन पछि पार्टीमा विवाद भएर जन्मीएको नेकपा समाजवादी पार्टी (नेकपा एस) ंपार्टी गठनको ४ वर्ष पछि फुटेर धुजा धुजा भएको छ । फुटेको पार्टीबाट माधवकुमार नेपाल समुहलेमाओवादी केन्द्रसित मिल्ने निर्णय गरेको छ। माओवादीसँग पार्टी एकताको विपक्षमा रहेका नेकपा एसका झलनाथ खनाल सहितकानेताहरू पनि विभाजित भएका छन् । पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका झलनाथ खनाल(घनश्याम भुसाल पक्षले गौशालामा बैठकगरेकाका छन् ।
त्यसै मेसोमा रामकुमारी झाँक्री र उनी सहितका पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्र सहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राईहरु एमाले फर्किने तयारीका साथ नेता(कार्यकर्तालाई एकीकृत गरिरहेका छन् । एमालेले पुर्ण रुपमा ढोका खोले संमानीत तेता झलनाथ खनाल पनि एमाले फर्किने मनस्थिति बनाई रहेका छन । यही कुरा बुझेका नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओली पनि एमालेबाट फुटेर गएका पूर्व एमालेहरुलाई पुरानै घर फर्किन आह्वान गर्रिहेका छन् ।








