निर्देशक बल्छी धुर्बेको टिभी श्रृंखला ुजुठेु आगामी सातादेखि नियमित प्रसारण हुने भएको छ।
बल्छी धुर्बेले गोबर गणेशमा ब्यस्तताका कारण नयाँ एपिसोड आउन नसकेको र अर्को सातादेखि जुठेु र हल्का रमाइलोु आउने बताउनुभयो।
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ यतिबेला आफ्नो डेब्यू निर्देशकीय र अभिनित कथानक फिल्म ‘गोबर गणेश’ को प्रचारप्रसारमा ब्यस्त छन् । यो फिल्मले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरिरहेको छ
यसबीचमा उनको निर्देशन र लेखन रहेको टिभी श्रृंखला ‘जुठे’ दर्शकमाझ आउन सकिरहेको थिएन ।
अब भने, दर्शकले बल्छी धुर्बेको निर्देशन र अभिनय रहेको उक्त श्रृंखलालाई आउने सातादेखि नियमितरुपमा हेर्न पाउने भएका छन् । यो सिरियलको स्ट्रिमिङ अधिकार लिएको कम्पनी ओएसआर डिजिटलले सूचना जारी गर्दै आउने सातादेखि नियमित प्रसारण हुने जनाएको छ ।
सिरियलको १३५ औं भाग विशेष कारणवश आउन नकसेकोमा माफी माग्दै ओएसआरले दर्शकसामु अबदेखि भने नियमित हुने प्रष्टीकरण दिएको हो ।अब ‘हल्का रमाइलो’ र ‘जुठे’ प्रसारण नियमितरुपमा हुने
निर्देशक बल्छी धुर्बेको टिभी श्रृंखला ुजुठेु आगामी सातादेखि नियमित प्रसारण हुने भएको छ।
बल्छी धुर्बेले ुगोबर गणेशमा ब्यस्तताका कारण नयाँ एपिसोड आउन नसकेको र अर्को सातादेखि जुठेु र हल्का रमाइलोु आउने बताउनुभयो।
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ यतिबेला आफ्नो डेब्यू निर्देशकीय र अभिनित कथानक फिल्म ‘गोबर गणेश’ को प्रचारप्रसारमा ब्यस्त छन् । यो फिल्मले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरिरहेको छ
यसबीचमा उनको निर्देशन र लेखन रहेको टिभी श्रृंखला ‘जुठे’ दर्शकमाझ आउन सकिरहेको थिएन ।
अब भने, दर्शकले बल्छी धुर्बेको निर्देशन र अभिनय रहेको उक्त श्रृंखलालाई आउने सातादेखि नियमितरुपमा हेर्न पाउने भएका छन् । यो सिरियलको स्ट्रिमिङ अधिकार लिएको कम्पनी ओएसआर डिजिटलले सूचना जारी गर्दै आउने सातादेखि नियमित प्रसारण हुने जनाएको छ ।
सिरियलको १३५ औं भाग विशेष कारणवश आउन नकसेकोमा माफी माग्दै ओएसआरले दर्शकसामु अबदेखि भने नियमित हुने प्रष्टीकरण दिएको हो ।
‘आगामी हप्तादेखि सँधैझैं निर्धारित समयमै नियमित रुपमा प्रसारण हुने जानकारी गराउँछौ । यहाँहरूको निरन्तर माया, विश्वास र साथप्रति हार्दिक धन्यवाद’ ओएसआरले सूचनामा उल्लेख गरेको छ ।
निर्देशक तथा कलाकार बल्छी धुर्बेले आफूहरू ‘गोबर गणेश’मा ब्यस्त भएकाले छायांकन थलोमा जान नसकेकाले नयाँ एपिसोड आउन नसकेको बताए ।