महावीर पुन अव त्रिभुज चिह्नबाट चुनाव लड्ने

काठमाडौँ ।अन्तरिम सरकारका शिक्षा मन्त्री महावीर पुनले म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएपछि निर्वाचन आयोगले उनलाई त्रिभुज चुनाव चिह्न दिएको छ यस सँगै अव उनी त्रिभुज चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको चुनाव लड्ने तयारी गरिरहेका छन् ।
उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् ।

LEAVE A REPLY