नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आफ्नो ३९ औं वार्षिकोत्सवका मनाएको छ । यस अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्पूण सरोकारवाला,साझेदार, सहयात्री, साथिभाई, शुभेक्षुक लगायत सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।









