काठमाण्डौमा सडकहरु सुनसान देखिए

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा निर्वाचनका दिनआज बिहीबार काठमाडौँका अधिकांश सडक सुनसान छन् । अरुवेला दैनिक१८ घण्टा व्यस्त हुने सडकहरु आज आम निर्वाचनका दिन अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई मात्र अनुमति दिएकाले सडक सुनसान देखिएको छ । आयोगले दिएको निर्धारित समय पछि भने सवारी साधनहरु पुनः सुचारु हुने बताईएको छ । उपत्यकाका खाली सडक हरुमध्ये यहाँ कलंकीमा खाली देखिएको सडक पोष्ट गरीएको छ ।( कलंकीमा देखिएको सडक )

LEAVE A REPLY