आज ४ वजे मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY