नेपाल उद्योग बाणिज्य अहासघको साधारण सभा तथा निर्वाचन काठमाण्डौमा हुदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचन वैशाख २१ र २२ गते काठमाडौंमा हुदै छ ।
साधारणसभाबाट महासंघको नयाँ कार्यसमिती चयन हुनेछ जसका लागि ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ । साधारणसभा आज २१ वैशाखमा ललितपुरस्थित होटेल रोयल टुलिपमा उद्घाटन हुने रभोली २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।नेपाल उद्योग बाणिज्य महाँसघंले हिजो नेपालभरकै पदाधिकारीहरुलाई एक भव्य समारोका बिच सम्मान कार्यत्रम (मायाको चिनो प्रदान) गरेको थियो।

LEAVE A REPLY