एमाले जिल्ला कमिटीको कार्यभार दीपक निरौलाको काँधमा

काठमाडौं । नेकपा एमालेकाठमाडौं जिल्ला कमिटीको अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन । उनले तीन सय ७० मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य, उपसचिवखुलामा उद्धव भण्डारी र महिलामा विन्दु महर्जन निर्वाचित भए ।

 

LEAVE A REPLY