भोली किन बस्दै छ रास्वपाको बैठक ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक भोलीआइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रितहुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।
“संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भने, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।”

LEAVE A REPLY