पराष्ट्रमन्त्री आरजु र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । पराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता भएको छ ।
भारतको ५ दिने भ्रमणमा रहेकी उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने कार्यसूची छ ।
त्यस क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश मोदीलाई सुनाउने बताइएको छ ।
असार ३१ गते नयाँ सरकार बनेपछि परराष्ट्र मन्त्रीको यो पहिलो भारत भ्रमण हो ।

LEAVE A REPLY