विधायन व्यवस्थापन समितिको बैठक आज

काठमाडौं , राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बिहीबार समितिको बैठक कक्षमा सिंहदरबारमा २ बजे बस्नेछ।

संसद् सचिवालयका अनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।

LEAVE A REPLY