नबिलका वरिष्ठ डीसीईओ मनोज ज्ञवाली लाई , सीईओमा पदोन्नती गर्ने सञ्चालक समितिको पूर्व तयारी

काठमाडौं । नबिल बैंकमा वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत सीईओ मनोज ज्ञवालीलार्इ सीईओमा बढुवा गर्ने सञ्चालक समितिको पूर्व तयारी भएको बुझिएको छ ।
यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।छोटो समयमैबढुवा हुँदै हाल उनी वरिष्ठ डीसीईओ हुन पुगेका हुन् ।

 

LEAVE A REPLY