आज वसन्त पञ्चमी अर्थात श्री पञ्चमी

आजकोयो विषेशदिनमा सरस्वतीको पूजा आरधना गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्वमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै आइएको छ । सोही प्रचलन अनुसार आज पनि भव्य रुपमा अधिराज्य भर सरस्वतीको पूजा आरधना गरीदै छ ।यस पर्वका दिन ५ वटा श्री पर्ने हुनाले जुन सुकै मांगलिक काम गर्नु पर्दा साईत हेरि रहनु नपर्ने, काम गर्दा फलिफाव हुने जन विश्वास रहि आएको छ ।

LEAVE A REPLY