दिंलाली एकता समाजको जरुरी सूचना

दिंलाली एकता समाजले आगामी चैत्र ९ गते पुर्नमिलन भेटघाट तथा बनभोज र २०८१ साललाई विदाई गर्दै २०८२ साललाई स्वागत र वनभोज गर्ने कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा विभिन्न कामले काठ्माण्डौ आइ अस्थाई तथा स्थाइ बसोबास गर्दै आउनु भएका आम दिंलाली महानुभावहरु सहभागी भई दिनहुन हार्दीक अनुरोध गर्द छौं ।
कार्यक्रम हुने मिति , समय र सथानः
मितिः २०८१ साल चैत्र ९ गते
समय ः विहान ७ बजे देखी बेलुकी ६ वजे सम्म
स्थान ः सल्लाघारी भक्तपुर
थप जानकारीका लागि
हरिुकुमार राई, हरि रुद्राक्ष भण्डार
पशुपति गरु मन्दिर आसपास सम्पर्ग नम्बर ९८४३११३४४३

LEAVE A REPLY