कक्षा १२ को परीक्षा ्बैशाख २१ देखि जेठ २ गते सम्म हुन्छ ः परिक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ यहि बैशाख ११ गते देखि कक्षा १२ को परिक्षा हुने तयारी गरिएको भए पनि शिक्षक महा सघं आन्दोलनमा भएकोले सो मितिमा हुन नसकेको र पछिल्लो पटक सरकार र महाँसघं बीच निर्धारित समय अर्थात बैशाख २१ गते देखि नियमीत परिक्षा हुने बोर्डले जनाएको छ ।
शिक्षकहरु कार्य क्षेत्र फर्किए सँगै बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले परिक्षा सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत अनुरोध गरेको छ ।

LEAVE A REPLY